फेसबुकले पनि ल्यायो भिडियो लाइभको सुविधा...

सामाजिक सञ्जाल फेसबुकले पनि लाइभ भिडियो सुविधा ल्याएको छ। फेसबुकले सार्वजनिक व्यक्तित्व (पब्लिक फिगर) का लागि भिडियो सेयर गर्ने नयाँ सुविधा दिएको हो। फेसबुक ब्लगमा लेखिएको छ, ‘आज हामी लाइभ, फेस...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग, ‘तीन वर्षको प्रगति खोइ?...

सुरुङमार्ग बन्ने खबरले हौसिएर कुलेखानी, खानीखेतका वासुदेव शर्माले बाख्रा बेचेर १० हजार रुपैयाँ बुझाए। रकम बुझाएको तीन वर्ष बित्दा पनि सुरुङमार्गको काम अघि बढेन। अहिले उनी लगानी खेर जाने चिन्तामा छन्।...

विन्डोज १० को सुरक्षामाथि शंका !...

माइक्रोसफ्टले ल्याएको पछिल्लो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सुरक्षाका विषयलाई लिएर केही सवालहरु उठिरहेका छन् । केही जानकारहरुले यस अपरेटिङ सिस्टमको जुन प्राइभेसी सेटिङ छ, त्यसको माध्यमबाट माइक्रो...

सामसुङले ल्याउँदैछ नोट फाइभ र S6 एज प्लस, के-के हुनेछन् फिचर्स ?...

सामसुङले ग्यालेक्सी नोट सिरिजको नयाँ फ्याब्लेट सार्वजनिक गर्दैछ । आउँदो अगष्ट १३ मा सामसुङले ग्यालेक्सी नोट फाइभ सार्वजनिक लागेको हो । नोट फाइभसँगै सामसुङले आफ्नो लोकप्रिय एज सिरिजको नयाँ स्मार्टफोन ...

अाजदेखि विन्डाेज १०, यस्ता छन् विशेषता...

माइक्रोसफ्ट कम्पनीले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० सार्वजनिक गरेको छ। लामो समयदेखि चर्चामा रहेको र बहुप्रतिक्षित विन्डोज १० मा  करोडौं विन्डोज प्रयोगकर्ताहरुले यो नयाँ अपरेटिङ सिस्टमलमई डाउनलो...

गुगल प्लसलाई विदाई गर्दै गुगल...

विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलले आफ्नो सोसल नेटवर्क साइट गुगल प्लसलाई विदाई गर्ने तयारी गरिरहेको छ । फेसबुकलाई टक्कर दिने सोँचका साथ ४ वर्षअघि लन्च गरेको गुगल प्लसले सोँचे अनुसारको सफल...

सामसुङले ल्यायो सबैभन्दा पातलो स्टाइलिस स्मार्टफोन, ए ८...

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी सिरिजका लोकपि्रय स्मार्टफोन उत्पादन गर्दै आएको सामसुङले पछिल्लोपटक सार्वजनिक गरेको ‘ग्यालेक्सी ए एट’ ...

भाइबरबाट अब एचडी भिडियो कल...

भाइबरले नयाँ क्रोम भर्सन सार्वजनिक गरेको छ। पछिल्लो समयमा गुगलको क्रोमबाट भाइबर चलाउनेहरु बढेपछि भाइबरले क्रोम भर्सन ल्याएको हो। क्रोम ओएस नामको यो भर्सनले सबै क्रोमबक्स भर्जनमा काम गर्छ। यसबाट प्रयो...

नचिनेका नम्बरबाट कल आए पनि चिन्न सकिन्छ...

नचिनेका नम्बरबाट कल आए पनि चिन्न सकिने प्रविधि उपलब्ध छ । स्मार्टफोन बोक्नेहरुले मात्र यो सुविधा प्राप्त गर्न सक्छन् । Truecaller नामक मोबाइल एपले तपाईँको मोबाइल सेटमा सेभ नगरेका नंबरहरुको समेत नाम र...

‘हाम्रो पुलिस’ मोबाइल एप्स सार्वजनिक...

काठमाडौं उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् । महानगरीय प्रहरी कार्यालयले आज सार्वजनिक गरेको ‘हाम्रो पुलिस’ मोबाइल एप्स डाउनलोड गरी...