नेपाल एएफसी यु-१६मा छनोट

सन् २०१६मा भारतमा हुने एएफसी यु-१६ फुटबल प्रतियोगितामा छनोट भएको छ। समूह चरणमा अन्तिम खेलमा आइतबार ओमानसँग ३-१ले पराजित भएपनि किर्गिस्तानले जोर्डनलाई पराजित गरेपछि उत्कृष्ट उपबिजेताको रुपमा नेपाल छनो...

नेपाल २-१ ले विजयी

एएफसी यू–१६ च्याम्पियनसिप छनाेटको पहिलो खेलमा जोर्डनविरुद्ध नेपाल २-०ले विजयी भएको छ । रेजिन सुब्बाको २ गोलको सहायताम नेपालले एएफसी यु-१६ छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको हो । २८ औं मिनेटमा गोल...

U-19 टिमलाई सम्मान

काठमाडौमा सम्पन्न प्रथम अण्डर नाईन्टीन साफ च्याम्पियनसिप फुटवलको उपाधि बिजेता नेपाली टोली आज काठमाडौमा सम्मानित भएको छ । सुन्धाराको सिएमजी क्लबले उपाधि विजेता नेपाली टिमलाई सम्मान गरेको हो । काठमाडौम...

अहिलेको संरचनाले क्रिकेट अगाडि बढ्दैन : पारस खड्का...

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार...

फुटबल बरियतामा नेपाल सार्क राष्ट्रमध्ये सबैभन्दा पुछारमा...

विश्व फुटबल महासंघ (फिफा)को नयाँ बरियतामा नेपाल फेरि खस्किएको छ। बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल पहिलेको भन्दा एक स्थान तल झर्दै १८५औं स्थानमा पुगेको छ। सार्क राष्ट्रमध्ये नेपाल सबैभ...

साउदी नेपालसँग ९ विकेटले पराजित...

मलेसियामा जारि एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले बिहीबार साउदी अरेबियालाई ९ विकेट हराएको छ। मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरको खेलमा ३३...

साफ च्याम्पियन खेलाडीलार्इ जनही दुई लाख...

अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भदौ १२ मा सम्पन्न १९ वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली युवा टोलीका खेलाडीलाई जनही दुई लाख दिने भएको छ । सातदोबाटोस्थि...

नेपालले कुवेतलाई हरायो ८३ रनले हरायो...

मलेसियमा जारी एसीसी यु-१९  प्रिमियर लिग क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनले हराएको छ। नेपाल विरुद्ध २५१ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ५० ओभर खेले पनि ९ विकेट गुमाएर १६७ रन मात्र बनाएपछि नेपाल...

मलेसिया विरुद्ध नेपालको जित...

मलेसियामा जारि एसीसी यू-१९ प्रिमियर क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मलेसियालाई ८ विकेटले पराजित गरेको छ। ७६ रनको सामान्य चुनौती पाएको नेपालले १४.४ ओभरमै २ विकेटको क्षतिमा मलेसियाको...

२२ वर्षपछि नेपाली फुटबललाई अन्तर्राष्ट्रिय उपाधि !...

नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा भारतलाई ट्राईब्रेकमा ५–४ ले हराउँदै नेपालले उपाधि उचालेको हो । सन् १९९३ मा बंगलादेशको...