कतार २-१ ले पराजित

२३ औं अरेबियन गल्फ कप अन्तर्गतको दोस्रो खेलमा कतारले हार बेहोरेको छ।हिजो कुवेत स्पोर्ट्स स्टेडियममा भएको समूह बी को खेलमा कतार इराक सँग २-१ गोल अन्तरले हारेको हो। खेलको १७ औं मिनेटमा अलि अल मोइजको गो...

कतारले आज इराकको सामना गर्दै...

२३ औं अरेबियन गल्फ कप अन्तर्गत कतारले आज इराक सँग खेल्दैछ।प्रतियोगिताको आफ्नो पहिलो खेलमा यमनलाई ४-० गोल अन्तरले हराएको कतारले आजको खेल कठिन रुपमा हेरेको छ।खेल कुवेत स्पोर्ट्स रंगशालामा आज साँझ हुँदै...

नेपाली फुटबल टिम कतारले खेलाडी छनौट गर्ने...

नेपालको प्रतिनिधित्व गर्दै कतारमा रहेका विभिन्न देशका समुदायसँग प्रतिस्पर्धा गर्दै आइरहेको नेपाली फुटबल टिम कतारले आगामी सत्र २०१८ को छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने भ...

चीनसँग हार्यो कतार,साउदी अरेबिया विश्वकपको लागि छनौट...

कतारले विश्वकप छनौट चरणको अन्तिम खेलमा चीन संग हार बेहोरेको छ।हिजो बेलुका खलिफा रंगशालामा भएको खेलमा कतार २-१ ले पराजित भएको हो। दुबै पक्षको फितलो प्रदर्शनको पहिलो हाफमा कुनै गोल हुन सकेन।खेलको दोस्र...

खलीफा रंगशालामा कतार विरुद्ध चीनको खेल हुँदै...

रसियामा हुने सन् २०१८ विश्वकपको छनौट चरण अन्तर्गत राउण्ड तीनको खेलमा कतारले चीन विरुद्ध आउँदो सेप्टेम्बर ५ मा खेल्दैछ।खेल अल वाब स्ट्रिट,दोहा स्थित खलीफा रंगशालामा बेलुका ६ बजे बाट हुने तय भएको छ।खेल...

बार्सीलोनाको तीन खेलाडी कतार आउँदै...

विश्व प्रख्यात फुटबल क्लब बार्सीलोनाको तीन स्टार खेलाडीहरु जेरार्ड पिके,सर्जियो बस्केट्स र जोर्डी अल्बा कतार आउने तय भएको छ। मल अफ कतारले जुलाई ५ मा आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यी खे...

खुला भलिबल प्रतियोगिता हुने...

  तमु प्ये ल्हु संघले इद अलफितरको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।प्रतियोगितामा प्रथम,द्वितीय र तृतिय हुने टमलाई क्रमश: एक लाख पाँच हजार,७० हजार र ३५ हजार रुपैयाँ पुरस्कार ...

तेस्रो स्थान उपाधिको लागि भोलि नेपाल र भारत खेल्दै...

कतार फुटबल एशोसियसन द्वारा आयोजना भईरहेको पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो स्थान उपाधिको खेलमा नेपालले भोली भारत सँग प्रतिस्पर्धा गर्दैछ । भोली शुक्रबार अल हिलाल स्थित द मल सं...

जोर्डन संग नेपाल ६-० ले पराजित...

कतार फुटबल एशोसियसन द्वारा जारी पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले जोर्डन सँग नमिठो हार बेहोरेको छ । हिजो शुक्रबार अल अह्रली फुटबल क्लबको मैदानमा भएको खेलमा जोर...

सेमिफाइनलमा भोलि नेपाल र जोर्डन भिड्दै...

कतार फुटबल एशोसियसन द्वारा आयोजना भईरहेको पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भोली जोर्डन सँग प्रतिस्पर्धा गर्दैछ । भोली शुक्रबार अल हिलाल स्थित द मल संगै रहेको ...