शुक्रबार एनसेल-भोडाफोनको नि:शुल्क “रमाइलो जमघट”...

नेपालको एनसेल टेलिकम र कतारको भोडाफोन टेलिकमको संयुत्त आयोजनामा भब्य साङ्गितिक कार्यक्रम हुने भएको छ।रमाइलो जमघट नामक यस कार्यक्रममा नेपालका चर्चित गायक शिब परियार,प्रमोद खरेल,लोक दोहोरी गायक पशुपति ...

तनँहु सेवा समाज कतारले बनभोज तथा साङ्गितिक कार्यक्रम गर्दै...

सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको संस्था तनहुँ सेवा समाज कतारले २०७४ सालको शुभकामना आदान-प्रदा...

नेपाली नयाँ वर्षका लागि कतारमा तिन भब्य कार्यक्रम हुँदै...

नयाँ वर्ष २०७४ को आगमन संगै सन्सार भरि छरिएर बसेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरेर नयाँ वर्ष  दिन मनाउने गरेका छन् । कतारमा पनि नयाँ वर्ष मनाउन यस पाली ३ भब्य कार्यक्रम हुने तय भएको छ ।  नँया वर्ष...

अप्रिल १४ तारिख कतारमा “जात्रा”...

नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर कतारमा नेपाली कथानक चलचित्र “जात्रा” प्रर्दशन हुने भएको छ । आउँदो शुक्रबार अप्रिल १४ तारिख गान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा चलचित्र प्रर्दशन हुन लागेक...

कतारमा “लुट २” को दोस्रो शो पनि हाउसफुल...

कतारमा लुट २ को दोस्रो शो पनि हाउसफुल भएको छ । हिजो ग्रान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा प्रर्दशन भएको चलचित्र हेर्ने दर्शकहरुको फेरी पनि ओइरो लागेको थियो  ।यसअघि सोही स्थानमा गत मार्च १० ...

चर्चित गायक एकोनले आज कतार तताउँदै...

कतारमा आज  विश्व प्रसिद्ध अमेरिकी गायक एकोन को कन्सर्ट हुँदैछ । दोहाको सोसाइटी लन्जमा हुने कार्यक्रमलाई सोसाइटी लन्ज र मिस्टिक इभेन्ट्स ले आयोजना गरेको हो  । आज राती ९ बजे बाट सुरु हुने कार्यक्रम बिह...

गायक प्रकाश ओझा दश बर्षका लागी जेल चलान...

    चर्चित गायक तथा हास्य कलाकार प्रकाश ओझा मानव वेचबिखन तथा ओसार पसार मुद्धामा दश बर्षका लागी जेल चलान भएका छन् । २०७३ माघमा जिल्ला अदालत सुनसरीले ओझालाई दश बर्ष कैद सजायको फैसला सुनाएको थ...

कतारमा पनि लुट २ प्रर्दशन हुने...

यो वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र लुट २ कतारमा पनि प्रर्दशन हुने भएको छ । हाइलाइट्स नेपाल तथा कतार नेपाल खबरको समन्वयमा अगामी फ्रेबुवरी महिनाको अन्तीममा चलचित्र प्रर्दशन हुने भएको हो । आयोजक को ...

तेरियाले जितिन् “झलक दिखला जा” को ताज...

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालि...