आजको राडर अपडेट

मोबाइल राडरहरु आज डिसेम्बर ३१ तारिख आईतवारको दिन शमाल हाइवे,दुखान-शाहानिया,वाक्रा,अल वाब,सल्वा रोड र रिलिजियस कम्प्लेक्स राेडमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 56 times, 1 visits today)

Comments are closed.