आज डिसेम्बर ३१ तारिख। आइतबार। पुस १६ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ डिसेम्बर ३१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस १६ गते। आइतबार शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– त्रयोदशी, १३:३० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– रोहिणी, १६:४४ बजेउप्रान्त मृगशिरा। योग– शुभ, १३:१५ बजेउप्रान्त शुक्ल। करण– तैतिल, १३:३० बजेदेखि गर, २४:२३ बजेउप्रान्त वणिज। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृष, २७:५६ बजेउप्रान्त मिथुन।

दोहामा सूर्योदयः ०६:१९ बजे  र दोहामा सूर्यास्तः १६:५४ बजे हुनेछ ।

राहुकालः १५:३२ देखि १६:५० बजे सम्म  । शुभ मुहूर्त : ०७:४१ देखि ०९:०० बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.५०  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 159 times, 1 visits today)

Comments are closed.