आज डिसेम्बर ३० तारिख। शनिबार। पुस १५ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ डिसेम्बर ३० तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस १५ गते। शनिबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, १५:३७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– कृत्तिका, १८:१२ बजेउप्रान्त रोहिणी। योग– साध्य, १६:१२ बजेउप्रान्त शुभ। करण– वालव, १५:३७ बजेदेखि कौलव, २६:३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– वृष।

दोहामा सूर्योदयः ०६:१८ बजे  र दोहामा सूर्यास्तः १६:५४ बजे हुनेछ ।

राहुकालः ०८:५९ देखि १०:१८ बजे सम्म  । शुभ मुहूर्त : ०७:४१ देखि ०९:०० बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २५ डिग्री र न्युनतम तापक्रम १८ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ९९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ५५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.५०  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 143 times, 1 visits today)

Comments are closed.