आज डिसेम्बर २९ तारिख। शुक्रवार। पुस १४ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ डिसेम्बर २९ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस १४ गते। शुक्रवारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– एकादशी, १९:०६ बजेउप्रान्त एकादशी। नक्षत्र– अश्विनी, २०:२४ बजेउप्रान्त भरणी। योग– शिव, २१:३२ बजेउप्रान्त सिद्ध। करण– तैतिल, ७:४५ बजेदेखि गर, १९:०६ बजेपछि वणिज, ३०:२१ बजेउप्रान्त भद्रा। आनन्दादिमा मानस योग। चन्द्रराशि– मेष।

दोहामा सूर्योदयः ०६:१८ बजे  र दोहामा सूर्यास्तः १६:५३ बजे हुनेछ ।

राहुकालः १०:१७ देखि ११:३७ बजे सम्म  । शुभ मुहूर्त : ११:३७ देखि १२:५४ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

Set featured image


आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २४ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.५०  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 93 times, 1 visits today)

Comments are closed.