आजको राडर अपडेट

मोबाइल राडरहरु आज डिसेम्बर २८ तारिख बिहिबारको दिन शमाल हाइवे,दुखान-शाहानिया,सल्वा रोड,एयरपोर्ट रोड,अल दफ्ना र एफ रिङ राेडमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 3,521 times, 1 visits today)

Comments are closed.