आज डिसेम्बर १७ तारिख। आइतबार। पुस २ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ डिसेम्बर १७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस २ गते। आइतबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्दशी, ९:१७ बजेउप्रान्त औंसी। नक्षत्र– ज्येष्ठा, ३१:१६ बजेउप्रान्त ज्येष्ठा। योग– शूल, २७:५२ बजेउप्रान्त गण्ड। करण– शकुनि, ९:१७ बजेदेखि चतुष्पद, २२:१५ बजेउप्रान्त नाग। आनन्दादिमा काण योग। चन्द्रराशि– वृश्चिक।

दोहामा सूर्योदयः ०६:१२ बजे  र दोहामा सूर्यास्तः १६:४७ बजे हुनेछ ।

राहुकालः १२:४६ देखि १४:०६ बजे सम्म  । शुभ मुहूर्त : ०६:१५ देखि ०७:३४ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम २४ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५६.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४६.००  कतारी रियाल रहेको थियो ।v

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 110 times, 1 visits today)

Comments are closed.