आजको राडर अपडेट

मोबाइल राडरहरु आज डिसेम्बर १२ तारिख मंगलबारको दिन शमाल हाइवे,दुखान-शाहानिया,अल दफ्ना,अल वक्रा र सल्वा राेडमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।

राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 1,357 times, 1 visits today)

Comments are closed.