आज नोभेम्बर १२ तारिख। आइतबार। कात्तिक २६ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७  नोभेम्बर १२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक २६ गते। आइतबार।  शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– नवमी, १६:२५ बजेउप्रान्त दशमी। नक्षत्र– मघा, १५:५३ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– ब्रह्म, ६:४८ बजेदेखि ऐन्द्र २८:२८ बजेउप्रान्त वैधृति। करण– गर, १६:२५ बजेदेखि वणिज, २७:४५ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– सिंह।

दोहामा सूर्योदयः ०५:४८ बजे  र दोहामा सूर्यास्तः १६:४७ बजे हुनेछ ।

राहुकालः ०८:३४  देखि ०९:५६ बजे सम्म  । शुभ मुहूर्त : ०८:१३  देखि ०८:३५ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम ३३ डिग्री र न्युनतम तापक्रम २४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५५ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ७२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.५०  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 26 times, 1 visits today)

Comments are closed.