आज नोभेम्बर ७ तारिख। मंगलबार। कात्तिक २१ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७  नोभेम्बर ७ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक  २१ गते। मंगलबार शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– चतुर्थी, २६:४४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– मृगशिरा, २२:४७ बजेउप्रान्त आर्द्रा। योग– शिव, २१:२६ बजेउप्रान्त सिद्ध। करण– वव, १५:५६ बजेदेखि वालव, २६:४४ बजेउप्रान्त कौलव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृष, ११:३७ बजेउप्रान्त मिथुन।

दोहामा सूर्योदयः ०५:४५ बजे  र दोहामा सूर्यास्तः १६:४९ बजे हुनेछ ।

राहुकालः १४:०१  देखि १५:२३ बजे सम्म  । शुभ मुहूर्त : १४:०१  देखि १५:२४ बजे सम्म

दोहा को मौसम 

आजको उच्च तापक्रम ३२ डिग्री र न्युनतम तापक्रम २६ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ३३ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ५० पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.००  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 31 times, 1 visits today)

Comments are closed.