सफारीमा १०,२०,३० को प्रमोसन सुरु

कतारको सफारी आउटलेटहरुमा आज देखि अन्तिम स्टक सम्मका लागि लागू हुनेगरि १०,२०,३० को प्रमोसन सुरु भएको छ ।प्रमोसन अबु हमुवर मा रहेको सफारी मल,सल्वा रोडमा रहेको सफारी हाइपर मार्केट र उम सलाल मा रहेको सफारी सपिङ्ग कम्प्लेक्समा लागू भएको सफारी ग्रुप अफ कम्पनिजले जानकारी दिएको छ ।

प्रमोसन फलफुल तरकारी,कस्मेटिक्स,खेलकुद तथा स्कुल समाग्री,रिचार्जेबल ट्रीम्रर,लाईट्स,मेमोरी कार्ड,फ्ल्यास ड्राइभ लगायत एक हजार भन्दा बढी सामानहरुमा लागू भएको छ ।

 

त्यस्तै अबु हमुवरमा अवस्थित सफारी मलमा अक्टोबर ३ देखि ५ तारिख सम्म बेलुका ६:३० देखि नि:शुल्क साङ्गितिक कार्यक्रम पनि आयोजना हुँदैछ ।

प्रोमोसन सँगै ५० रियाल भन्दा माथिको सामान खरिदमा पाइने राफल कुपन बाट हरेक महिना लक्की ड्र मार्फत २० ओटा टोयोटा क्याम्री कार पनि जित्न सकिनेछ । हाल ३ वटा कारको लागि लक्की ड्र आगामी ९ तारिख सफारी मल मा  खुल्दैछ ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 9,946 times, 1 visits today)

Comments are closed.