आज सेप्टेम्बर २४ तारिख। आइतबार। असोज ८ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७ सेप्टेम्बर २४ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज ८ गते। आइतबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, २८:४८ बजेउप्रान्त अनुराधा। योग– वैधृति, ९:२८ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, ११:५४ बजेदेखि वव, २४:३७ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २२:१७ बजेउप्रान्त वृश्चिक।

दोहामा सूर्योदयः०५:२३ बजे  र दोहामा सूर्यास्तः १७:२८ बजे हुनेछ ।

राहुकालः १५:५४ देखि १७:२४ बजे सम्म  । शुभ मुहूर्त : १२:५५ देखि १४:२५

दोहा को मौसम 

आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ३८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ५५ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६०.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५०.००  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 65 times, 1 visits today)

Comments are closed.