इश्वी सन् २०१७ सेप्टेम्बर १५ तारिख।शुक्रबार।वि.सं. २०७४ साल भदौ ३० गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १५ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ ३० गते। शुक्रबारशकवत्सं १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– दशमी, १८:२९ बजेउप्रान्त एकादशी। नक्षत्र– पुनर्वशु, २७:१४ बजेउप्रान्त तिष्य। योग– वरियान्, २४:२० बजेउप्रान्त परिघ। करण– वणिज, ७:३९ बजेदेखि भद्रा, १८:२९ बजेपछि वव २९:२२ बजेउप्रान्त वालव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मिथुन, २१:३७ बजेउप्रान्त कर्कट।

दोहामा सूर्योदयः०५:१९ बजे  र दोहामा सूर्यास्तः १७:३७ बजे हुनेछ ।

राहुकालः ०९: ५७ देखी  ११:२८ बजे सम्म  । शुभ मुहूर्त : ११:२९ देखी १३:०० बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २३ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.००  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 48 times, 1 visits today)

Comments are closed.