इश्वी सन् २०१७ सेप्टेम्बर १२ तारिख। मंगलबार ।वि.सं. २०७४ साल भदौ २७ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर १२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २७ गते। मंगलबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, २५:४३ बजेउप्रान्त अष्टमी। नक्षत्र– कृत्तिका, ९:४३ बजेउप्रान्त रोहिणी। योग– हर्षण, १२:३२ बजेउप्रान्त वज्र। करण– भद्रा, १४:५४ बजेदेखि वव, २५:४३ बजेउप्रान्त वालव। आनन्दादिमा गद योग। चन्द्रराशि– वृष।

दोहामा सूर्योदयः०५:१८ बजे  र दोहामा सूर्यास्तः १७:४१ बजे हुनेछ ।

राहुकालः १४:३३ देखी १६:०५ बजे सम्म  । शुभ मुहूर्त : १४:३४ देखी १६:०६ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४० डिग्री र न्युनतम तापक्रम ३२ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ०१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.५० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.५०  कतारी रियाल रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 59 times, 1 visits today)

Comments are closed.