बाढीपीडितका लागि एनआरएन एनसीसी कतारद्धारा सहयोग सङ्कलन शुरु

केही दिनयता परेको भारी वर्षा संगै आएको बाढीले भएको जनधनको क्षतिमा प्रत्यक्ष प्रभावितहरुको सहयोगार्थको निमित्त गैरआवसीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले सहयोग संङ्कलन शुरु गरेको छ ।संघले आज विज्ञप्ती प्रकाशित गर्दै अग्रज,संघ संस्था,सदस्य,व्यवसायी तथा कतारमा रहेका सम्पूर्णमा सहयोगको अपिल समेत गरेको छ ।

सहयोगको जानकारी तथा हस्तान्तणको लागि सम्पर्क गर्न सकिने नम्बरहरु

संघको फेसबुक पेज

१.विनेश तामाङ्ग – ५५७३०७९४
२.नविन पोख्रेल – ३३३१३१७०
३.प्रविण गुरुङ्ग – ५५९४९५९३
४.तेज कटुवाल – ५५८६८२१४
५.उत्तिम शाह – ३०२७६५१०
६.भेजराज पराजुली – ५०४२१९१८
७.संगित थिङ्ग – ३३३१७९३९
८.लिल बहादुर जीसी – ३११४३६९१
९.मो.मुक्दाता खाँन – ७४४४९५९२
१०.प्रेम बहादुर विश्वकर्मा – ३१४११३००

हाल सम्मको सहयोगी हातहरु

१.तराई मधेस प्रवासी मन्चका अध्यक्ष मो. हुसेन खाँन –  ५०० रियाल
२.मोरङसुनसरी सेवा समाज कतार –  ५०१ रियाल
३.काभ्रेपलान्चोक सेवा समाज कतार – ५०५ रियाल
४.कपिलवस्तु निवासी केशव प्रसाद खनाल ब्याक्तिगत सहयोग – १०१ रियाल
५. नारायण समाज सेवि  – १५१ रियाल
६. नेपाली महिला समाज कतार कि अध्यक्ष श्रीमती सुस्मिता भुसाल  – ५०० रियाल
७. एनसिसि कतारका सल्लाहकार कमल प्रसाद घिमिरे -२०१ रियाल
८.आइसिसी सदस्य बिनोद प्रसाद भट्टराई   – २०१ रियाल
९. एनसिसि कतारका कार्यवाहक महासचिव तेज कटुवाल – २०१ रियाल
१०.नेपाली महिला समाज सेवा कतार  -६०१ रियाल
११.गङा राम तामाङ   – १०० रियाल
१२. प्रिन्स तामाङ  – १०० रियाल
१३.एनसिसि कतारका अध्यक्ष बिनेश तामाङ  – ३०१ रियाल
१४. एनसीसी कतारका द्दितिय उपाध्यक्ष प्रबिन गुरुङ – ३०१ रियाल
१५. सरिता गुरुङ  – २०१ रियाल
१६.एनसीसी कतारका कोषाध्यक्ष भेषराज पराजुली  -१५१ रियाल
१७.एनसिसि कतारका सल्लाहकार संयोजक कुमार कार्की – १०१ रियाल
१८.समाज सेबि उत्तम गुरुङ – ५०१ रियाल
१९. एनसीसी कतारका प्रथम उपाध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल ( नवीन ) – ५०१ रियाल
२०.एनसीसी कतारका सचिवालय सदस्य  मो. मुक्तादा मुसलमान  – ५०० रियाल
२१. एनसीसी कतारका सचिवालय सदस्य  प्रेम बहादुर रसाइली – २०२ रियाल

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 134 times, 1 visits today)

Comments are closed.