नेपाली बैज्ञानिकको खोज, मंगल ग्रहमा पानी भेटियो

lujendra20ojha

नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाले म्गल ग्रहमा  पानी रहेको विषयमा गरेको अध्ययन नेशनल एरोटनिक्ट एण्ड स्पेस एड्मिनिस्ट्रेसन नासाले मंगलबार विश्वभरी सार्वजनिक गरेको खबर आजको गोरखापत्रमा छापिएको छ।

नासाले सार्वजनिक गरेसँगै लामो समयदेखि मंगल ग्रहमा  पानी रहेको ओझाको प्रारम्भिक अध्ययनलाई प्रमाणित गरिदिएको छ। २५ वर्षिय ओझाले सन् २०११ मै मंगल ग्रहमा पानी रहेको तथ्य पत्ता लगाएको भन्दै विश्वभरका वैज्ञानिकहरूको ध्यन आकर्षित गरेको थियो। ओझाको पछिल्लो अध्ययनले मंगलग्रहमा बगिरहेको पानीको तस्विर सार्वजनिक गर्दै त्यसलाई पुष्टी गरेको हो।

 

आफ्नो प्रतिकृया दिनुहोस
(Visited 46 times, 1 visits today)

Comments are closed.