विशेष

४० लाख रियाल पुरस्कार भएको सपिङ्ग फेस्टिभल हुँदै...

शप कतारको दोस्रो संस्करण अन्तर्गत ४० लाख नगद तथा ८ बीएमडब्लु कार पुरस्कार सहितको किनमेल महोत्सवमा हुने भएको छ।यो वर्ष महोत्सवमा किनमेल सँगै शृङ्खलाबद्ध फेसन शो तथा मनोरञ्जनात्मक कार्यक्रम पनि समावेस हुनेछ। ए ब्रान्ड न्यू ट्रेडिसन (नयाँ परम्परा) भन्ने नाराका साथ विदेशी पर्यटक बढाउन कतारको यस सबैभन्दा ठूलो किनमेल महोत्सव आउँदो जनवरी ७ देखि फेब्रुअरी…